प्रधानमन्त्री शाहद्वारा बाढी प्रभावित जिल्लाका जनप्रतिनिधिसँग छलफल

  • सोमबार २९ भौ २०८३ ०६:०६ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका जिल्लाका जनप्रतिनिधिसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार बिहान ११ बजेदेखि नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका विपद् प्रभावित १५ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्यहरूसँग छलफल सुरु भएको हो। छलफलमा बाढी प्रभावित क्षेत्रमा पछिल्लो अवस्थाको… Continue reading प्रधानमन्त्री शाहद्वारा बाढी प्रभावित जिल्लाका जनप्रतिनिधिसँग छलफल