काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तारसँगै जनतासँग प्रत्यक्ष संवाद र स्थानीय मुद्दा पहिचानको अभियानलाई निरन्तरता दिएको जनाएको छ । रास्वपा डोटी जिल्ला सभापति केशब बलायरले २०७९ सालदेखि जिल्लामा