भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

  • सोमबार २९ भौ २०८३ ०४:३७ AM
काठमाडौं।  भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या हालसम्म एक हजार ३९२ पुगेको छ। प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार बाढीमा परेका चार हजार ८९ जना अझै सम्पर्कविहीन रहेका छन्। प्रहरी