प्रधानमन्त्रीको भ्रमण पर्यटन पुनरुत्थानको ढोका खोल्ने अवसर

  • सोमबार २९ भौ २०८३ १०:२२ AM
काठमाडौँ, भदौ २९ गते । पर्यटन व्यवसायीले प्रधानमन्त्री वालेन्द्र शाहको संयुक्त राष्ट्रसङ्घ महासभा भ्रमणलाई नेपालको पर्यटन पुनरुत्थानका लागि पनि उपयोग गर्न सरकारसँग आग्रह गरेका छन् ...