बाढीको पीडाबीच तीज, पशुपतिमा भक्तजनको भीड: ‘यसपालि रौनक कम छ’

  • सोमबार २९ भौ २०८३ ०५:१३ AM
हिन्दु महिलाको प्रमुख पर्व हरितालिका तीज आज देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ ।