आज ४ कम्पनीको लाभांश घोषणा, कुनको कति ?

  • सोमबार २९ भौ २०८३ ०४:४२ AM
आज भदौ २९ गते सोमबार ४ वटा सूचीकृत कम्पनीले लाभांश सम्बन्धि निर्णय सार्वजनिक गरेका छन् । आज अरुण भ्याली हाइड्रो पावर, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम पेन्ट्स र नेपाल ल्युब ओइलले लाभांश सम्बन्धि निर्णय सार्वजनिक गरेका हुन् । जस अनुसार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को लागि ५ प्रतिशतबोनस शेयर र कर The post आज ४ कम्पनीको लाभांश घोषणा, कुनको कति ? appeared first on Businesspana.