आज सोमबार, हरितालिका तीजको दिन सुनचाँदीको भाउ घटेको छ । आइतबार प्रतितोला ३ लाख २ हजार २ सय कारोबार भएको छापावाल सुन आज तोलामा १ हजार २ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५८ हजार ६० रुपैयाँ तोकिएको छ The post तीजको दिन कति छ सुनचाँदीको भाउ ? appeared first on Businesspana.