काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीका कारण हालसम्म एक हजार ३९२ जनाको शव फेला परेको छ भने चार हजार ८९ जना अझै सम्पर्कविहीन रहेका छन् । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार उद्धार तथा खोजी कार्य जारी छ । फेला परेका शवमध्ये ५४२ पुरुष, ३३६ महिला र ५१४ वटा आंशिक अङ्ग मात्र रहेका छन् । जसमध्ये हालसम्म १०३ वटा शवको सनाखत गरी आफन्तलाई हस्तान्तरण गरिसकिएको प्रहरीले जनाएको छ । बाँकी शवको पहिचान र सनाखतका लागि डिएनए परीक्षणलाई प्राथमिकता दिइएको छ । नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार बेपत्ता सूचीमा रहेकामध्ये नेपाली ... The post भोटेकोशी बाढी : १३ सय ९२ जनाको शव फेला, ४ हजार बढी अझै बेपत्ता appeared first on Kalika Khabar.