कलाकारको आँखामा तीज : रातो साडी, माइतीको सम्झना र बदलिँदो संस्कार

  • सोमबार २९ भौ २०८३ ०४:०८ AM
काठमाडौं :  भदौ महिना प्रारम्भ हुनसाथ नेपाली समाजमा तीजको रौनक छाउँछ । रातो साडी, चुरा, पोते र गहनामा सजिएका महिलाहरू, दर खानेहरुको जमघट, तीजका गीत र नाचगानले गाउँदेखि सहरसम्मको वातावरण रंगीन बन्छ । विशेषगरी महिलाहरूको पर्वका