एनभिडियाले यसलाई रे ट्रेसिङपछिको सबैभन्दा ठूलो ग्राफिक्स उपलब्धि भनेको छ भने आलोचकहरूले यसलाई एआईबाट बनाइएको ‘स्लप फिल्टर’ भनेका छन्। एनभिडियाले मार्च १६ मा भएको जीटीसी सम्मेलनमा डीएलएसएस ५ घोषणा गर्दै The post एनभिडियाको डीएलएसएस ५ लाई लिएर इन्टरनेटमा किन यति धेरै आक्रोश? appeared first on Technology Khabar.