मोचा बन्दरगाह शहर कब्जापछि हुथी समूहद्वारा २१० बन्दी रिहा

  • सोमबार २९ भौ २०८३ ०३:५२ AM
सरकारी सुरक्षाबल पछि हट्ने क्रममा सबै २१० बन्दीलाई एउटा ठूलो हलमा राखेर थुनेर गएको र हुथी लडाकुले कारागारमा प्रवेश गरी उनीहरूलाई मुक्त गरेको ती अधिकारीले बताए ।