महाकवि देवकोटाको ६७औँ स्मृति दिवस मनाइँदै

  • सोमबार २९ भौ २०८३ ०९:१२ AM
काठमाडौँ, भदौ २९ गते । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलोपटक महाकवि...