जाजरकोटमा बाढीको वितण्डा : ११ घर–पसल बगे, भेरी करिडोर अवरुद्ध
सोमबार २९ भौ २०८३ ०९:२४ AM
सहदेव बस्नेतजाजरकोट, भदौ २९ गते । जाजरकोटको नलगाडमा गएराति परेको अवरिल वर्षासँगै आएको बाढीले बस्ती बगाएको छ । नलगाड नगरपालिका– १ र २ को सीमानमा पर्ने वौलाहा खोलाले नजिकै रहेको खोला...