बैतडीका गाउँबस्तीमा मकै थन्क्याउने चटारो

  • सोमबार २९ भौ २०८३ ०९:३० AM
केशवराज भट्टवासुलिङ बैतडी, भदौ २८ गते । बैतडीका गाउँबस्तीमा यतिबेला मकै थन्क्याउने चटारो छ । बिहानैदेखि खेतबारीमा मकै भाँच्ने, डोको–नाम्लोमा बोकेर घरको आँगनमा ल्याउने, खोस्टा निकाल...