दक्षिणी टर्कीमा ३५० किलो कोकिन बरामद, नौ जनाविरुद्ध मुद्दा

  • सोमबार २९ भौ २०८३ ०४:०१ AM
टर्कीको गृह मन्त्रालयकाअनुसार इस्तानबुल र मेर्सिनका प्रान्तीय प्रहरी विभागले सुरक्षा महानिर्देशनालयअन्तर्गतको लागुऔषध नियन्त्रण विभागको समन्वयमा उक्त अभियान सञ्चालन गरेका हुन् ।