ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९९ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ४८, सिसिटिभिमार्फत ८९, रातोबत्तीमा ९० जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा १६६, हर्न निषेधमा ३४, लेन क्रसमा २३, अवस्था ठिक नभएको ३१,