बाढीले पुल बगाएपछि रसुवा–नुवाकोटमा फड्के र तुइन बनाएर आवागमन सुरु

  • सोमबार २९ भौ २०८३ ०३:३५ AM
रसुवा–नुवाकोट सडकखण्डमा बाढीले पुल बगाएपछि अवरुद्ध भएको पैदल आवागमनलाई सहज बनाउन वैकल्पिक फड्के र तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको छ। फलाखु खोलामाथिको पक्की पुल तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथिको पक्की पुल बाढीले बगाएपछि सडकखण्डमा आवागमन प्रभावित भएको थियो। तत्कालको समस्या समाधान गर्न बेत्रावतीमा बाँस तथा काठ प्रयोग गरी फड्के र स्याफ्रुबेँसीमा फलामे तुइन निर्माण गरिएको सशस्त्र