बाढी–पहिरोका कारण बागमती र गण्डकीका प्रमुख सडक प्रभावित

  • सोमबार २९ भौ २०८३ ०३:०६ AM
काठमाडौं । बाढी, पहिरो तथा सडक मर्मतका कारण बागमती र गण्डकी प्रदेशका प्रमुख राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन्। केही स्थानमा यातायात पूर्ण रूपमा बन्द छ भने केही सडक खण्डमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ। सोमबार बिहान ६ बजेसम्म प्राप्त विवरणअनुसार सम्भावित बाढी तथा पहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध भएको जनाइएको छ। सडकको अवस्था हेरेर कतिपय स्थानमा सावधानीपूर्वक सवारी सञ्चालनको व्यवस्था मिलाइएको छ। काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडक खण्डमा भदौ १६ गतेदेखि अर्को सूचना जारी नभएसम्म समय तालिका मिलाएर सवारी सञ्चालन गरिने भएको छ। उक्त सडक खण्डमा साँझ ७ बजेदेखि ... The post बाढी–पहिरोका कारण बागमती र गण्डकीका प्रमुख सडक प्रभावित appeared first on Kalika Khabar.