हरितालिका पर्व : पशुपति क्षेत्रमा बिहानैदेखि महिला व्रतालुको लाम
सोमबार २९ भौ २०८३ ०२:०९ AM
काठमाडौँ, हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने महिला व्रतालुको बिहानैदेखि पशुपति क्षेत्रमा लाम लागेको छ। व्रत बसेका महिलालाई सहज रूपमा दर्शन गराउन पशुपति क्षेत्र विकास कोषले आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारवटै