बाँके : भोटेकोशी बाढीले गाउँका पाँच जनालाई बेपत्ता पारेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरस्थित थपुवागाउँका घरआँगन सुनसान बनेका छन्। हरेक वर्ष तीजको आगमनसँगै छुट्टै रौनक छाउने यस गाउँमा मादलको ताल, रातो सारीको झिलिमिली र आँगनभरि पोखिने गीत–सङ्गीतका