तीजको मूल मर्म जोगाउन भड्किलोपन रोक्नुपर्छ : संस्कृतिविद् टण्डन
सोमबार २९ भौ २०८३ ०२:५७ AM
काठमाडौं : संस्कृतिविद् डा. गोविन्द टण्डनले हरितालिका तीजलाई केवल धार्मिक पर्वका रूपमा सीमित नगरी नेपाली महिलाको पीडा, प्रतिरोध र सामाजिक अभिव्यक्तिको ऐतिहासिक माध्यमका रूपमा बुझ्नुपर्ने बताएका छन् । पछिल्ला वर्षहरूमा तीजको मौलिक स्वरूप बजारमुखी र