हरितालिका तिजको रौनक, पशुपतिनाथसहित शिवालयमा भक्तजनको घुइँचो

  • सोमबार २९ भौ २०८३ ०३:०४ AM
पशुपतिनाथ मन्दिरमा बिहानैदेखि व्रतालु महिला तथा अन्य भक्तजनहरू पूजा तथा आराधनाका लागि लामवद्ध भएका छन् ।