ज्ञानमा आधारित साझेदारी

  • सोमबार २९ भौ २०८३ ०८:११ AM
नेपालले आज आफ्ना वातावरणीय दुःख र पीडा विश्वसामु स्पष्ट रूपमा राख्नुपर्ने मोडमा आइपुगेको छ । हिमालमा तापक्रम बढिरहेको छ, हिमनदीहरू पग्लिरहेका छन् र हिमताल जोखिममा पर्दै गएका छन् ।...