मिथिलाको घरआँगनमा चौठचन्द्रको रौनक

  • सोमबार २९ भौ २०८३ ०८:४७ AM
गौशाला (महोत्तरी), भदौ २९ गते । मिथिलाको घरआँगनमा सोमबार साँझ चन्द्रमाको प्रतीक्षासँगै चौठचन्द्र पर्वको रौनक छाएको छ ।भदौ शुक्ल चतुर्थीका दिन मनाइने यो पर्वमा घरआँगन लिपपोत गरी चाम...