बाढी-पहिरोले यी सडक अवरुद्ध (सूचीसहित)

  • सोमबार २९ भौ २०८३ ०२:४१ AM
काठमाण्डु – बाढी, पहिरो र सडक मर्मतका कारण विभिन्न सडक खण्ड सोमबार प्रभावित भएका छन्। बागमती र गण्डकी प्रदेशका प्रमुख राजमार्ग तथा सडक खण्डहरू बाढी, पहिरो र सडक मर्मतका कारण प्रभावित भएको प्रहरीले जनाएको छ । सम्भावित बाढी र पहिरोका कारण केही स्थानमा यातायात पूर्ण रूपमा बन्द छ भने केही स्थानमा एकतर्फी सञ्चालनमा ल्याइएको छ।