अम्बिका प्रसाद पौडेल ‘आउटस्ट्यान्डिङ बिजनेस लिडरसिप अवार्ड’बाट सम्मानित

  • सोमबार २९ भौ २०८३ ०२:४४ AM
काठमाडौं । नेपाली लगानी तथा व्यवसायिक क्षेत्रमा सक्रिय अम्बिका प्रसाद पौडेल ‘आउटस्ट्यान्डिङ बिजनेस लिडरसिप अवार्ड–२०२६’ बाट सम्मानित भएका छन्। सिजन मिडिया नेपालद्वारा आयोजित एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड नेपाल–२०२६ अन्तर्गत पौडेललाई लगानी, उद्यमशीलता, जलविद्युत्, पर्यटन, बीमा, आतिथ्य, कृषि तथा उपभोक्ता उद्योगलगायत क्षेत्रमा पुर्‍याएको योगदान र संस्थागत नेतृत्वको कदरस्वरूप सम्मान गरिएको हो। होटल हिमालय, कुपण्डोलमा आयोजित समारोहमा… Continue reading अम्बिका प्रसाद पौडेल ‘आउटस्ट्यान्डिङ बिजनेस लिडरसिप अवार्ड’बाट सम्मानित