इतर समूहमा गएकाहरू फर्किंदै संस्थापनतिर, झापाको बाह्रदशीका सातै वडामा सर्वसम्मत अधिवेशन गर्ने निर्णय
सोमबार २९ भौ २०८३ ०१:२७ AM
झापा : नेपाली कांग्रेसको १५औँ महाधिवेशन निर्धारित समयमै सम्पन्न हुने वातावरण बन्दै गएपछि झापामा पार्टीभित्रको समूहगत ध्रुवीकरण क्रमशः कमजोर हुँदै गएको संकेत देखिन थालेको छ। केही समययता संस्थापन इतर समूहका गतिविधिमा सहभागी हुँदै आएका नेता