तिलिचोभन्दा अग्लो हो त कुन्ख्येन फालक? डोल्पाको यो ताल अझै आधिकारिक अध्ययनको पर्खाइमा
सोमबार २९ भौ २०८३ ०१:५७ AM
हेमन्त केसी सुर्खेत : हिमालको काखमा लुकेको एउटा ताल । वरिपरि सेता हिमाल, नीलो आकाश र मानव बस्तीबाट टाढाको शान्त वातावरण । प्राकृतिक सौन्दर्यले भरिएको कुन्ख्येन फालक ताल अहिले अध्ययन, अनुसन्धान र पर्यटन प्रवद्र्धनको पर्खाइमा छ