युक्रेनलाई रुसी तेल प्रशोधन गृहमा आक्रमण रोक्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

  • सोमबार २९ भौ २०८३ ०१:४३ AM
उनले यस कार्यले अभाव सिर्जना गरेको छ र रूसबाहेकका अन्य देशहरूलाई ‘क्षति’ पुर्‍याइरहेको छ ।