राष्ट्रपतिद्वारा शुभकामना

  • सोमबार २९ भौ २०८३ ०७:२७ AM
गोरखापत्र समाचारदाता काठमाडौँ, भदौ २९ गते  । राष्ट्रपति रामचन्द्र पौडेलले हरितालिका (तिज) पर्व र राष्ट्रिय बालदिवस–२०८३ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा...