‘तिनीहरू : एलिफेन्ट्स इन दी फग’ ओस्कारका लागि चयन

  • सोमबार २९ भौ २०८३ ०७:३३ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ २९ गते । ९९ औँ एकेडेमी अवार्ड (ओस्कार अवार्ड) मा नेपालबाट चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन दी फग’ छनोट भएको छ । दी एकेडेमी अफ मोसन पिक्चर आटर्स एन...