बालापनको रक्षा : भविष्यको सुरक्षा

  • सोमबार २९ भौ २०८३ ०७:४९ AM
नेपालले बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन गरेको दिनलाई आधार मानी प्रत्येक वर्ष भदौ २९ गते राष्ट्रिय बालदिवस मनाउँदै आएको छ । यस वर्ष ‘बालापनको रक्षा : भविष्यको सुरक्षा’ भन्ने नारा...