काठमाण्डु – देशका केही भूभागमा सोमबार वर्षाको सम्भावना छ । केही प्रदेशमा भारी वर्षाको समेत पूर्वानुमान रहेको छ । जल तथा मौसम विज्ञान विभागले दिउँसो कोसी र कर्णाली प्रदेशका पहाडी भूभाग, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका