काठमाण्डु – हरितालिका तीज पर्व सोमबार मनाइँदैछ । भदौ शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ । आइतबार दर खाएपछि औपचारिक रूपमा शुरु भएको तीज पर्व यस वर्ष भोलि ऋषि पञ्चमी गरी सकिनेछ । तीजको अवसरमा पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो