सोमवारको राशिफल : आज हरितालिका तीजको दिन तपाईँको भाग्य कस्तो रहला ?

  • सोमबार २९ भौ २०८३ ०१:३७ AM
आज वि.सं. २०८३ भदौ २९ गते तदनुसार १४ सेप्टेम्बर २०२६ सोमवार, भाद्र शुक्लपक्ष तृतीया तिथि, बिहान ७ बजेर २१ मिनेटपछि चतुर्थी, चित्रा नक्षत्र, दिउँसो ३