काठमाडौं । आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनका अध्यक्ष तथा शेर्पा ग्रुपका अध्यक्ष फुपु तेन्जिङ शेर्पा ‘उत्कृष्ट फेसन शिक्षा’ अवार्डबाट सम्मानित भएका छन्। सेजन मिडिया प्रालिद्वारा आयोजित एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६ (सिजन–७) अन्तर्गत शेर्पालाई उक्त अवार्ड प्रदान गरिएको हो। काठमाडौंको कुपण्डोलस्थित होटल हिमालयमा आइतबार आयोजित समारोहमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले शेर्पालाई अवार्ड… Continue reading फुपु तेन्जिङ शेर्पा ‘उत्कृष्ट फेसन शिक्षा’ अवार्डबाट सम्मानित