हरितालिका तीज मनाउँदै देशभरका महिला, पशुपतिमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

  • सोमबार २९ भौ २०८३ १२:३१ AM
काठमाडौं : हिन्दू नेपाली महिलाहरूको प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व हरितालिका तीज आज (सोमबार) देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै छ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजमा महिलाहरू निराहार व्रत बसेर भगवान् शिवको पूजा–आराधना