मनसुन अझै सक्रिय, यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • सोमबार २९ भौ २०८३ १२:४३ AM
काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहेको छ । सबै