१९ दिन बित्यो, आशा टुटेन : भोटेकोशीका सुरुङमा अझै ‘सास’को खोजी

  • सोमबार २९ भौ २०८३ ०१:०९ AM
काठमाडौं : भोटेकोशी बाढीपछि रसुवाका विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा पावरहाउस क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ । नेपाली सेनाका अनुसार रसुवागढी, लाङटाङ, चिलिमे, माथिल्लो त्रिशूली–१, त्रिशूली–३ ‘ए’ र त्रिशूली–३ ‘बी’ आयोजनामा संयुक्त टोली परिचालन