थारू समुदायमा अट्वारीको रौनक

  • सोमबार २९ भौ २०८३ १२:२५ AM
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी आइतबार अट्वारी पर्वकालागि चाहिने रोटी आफैँ बनाउन व्यस्त थिए । उनले रोटी र अन्य परिकार बनाएर आफैंले पूजाआजा पनि गरे ।