च्याउ टिप्न घरबाट निस्किएका युवक छ दिनदेखि बेपत्ता

  • सोमबार २९ भौ २०८३ १२:५५ AM
भदौ २३ गते बिहान लहरे सामुदायिक वनअन्तर्गत डाँडाकोट क्षेत्रमा जङ्गली च्याउ टिप्न जाने भन्दै घरबाट निस्किएका खड्का साँझसम्म घर फर्किने बताए पनि अहिलेसम्म सम्पर्कविहीन छन् ।