घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

  • सोमबार २९ भौ २०८३ ०१:०३ AM
यही भदौ ३० गते मङ्गलबारदेखि हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा दुईदिने ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ हुँदैछ ।