कति सम्भव छ हेटौँडा–काठमाडौँ ‘रोपवे’ को पुनर्जीवन

  • सोमबार २९ भौ २०८३ ०६:२० AM
काठमाडौँ, भदौ २९ गते । पृथ्वी राजमार्ग पहिरो र अन्य प्राकृतिक प्रकोपका कारण पटक पटक अवरुद्ध हुँदा सङ्घीय राजधानी काठमाडौँमा उपभोग्य सामग्रीको अभाव र मूल्यवृद्धि हुने गरेको छ । काठम...