‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’मा ४२० स्थानीय तह सहभागी हुने
सोमबार २९ भौ २०८३ ०६:५८ AM
मुस्ताङ, भदौ २९ गते । यही भदौ ३० गते मङ्गलबारदेखि हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा दुईदिने ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ हुँदैछ ।सम्मेलनमा उपस्थितिका लागि ७५३ वटै स्थान...