माइतीको आँगनदेखि मोबाइलको स्क्रिनसम्म तीज

  • आइबार​ २८ भौ २०८३ ११:४१ PM
कुनै समय तीज आउनु भनेको महिलाका लागि माइती जाने बहाना मात्र होइन, वर्षभरि मनमा थुप्रिएका दुःख–सुख पोख्ने अवसर थियो। रातो सारी लगाएर, हातमा हरियो चुरा र पोते सजाएर महिलाहरू समूहमा भेला हुन्थे। गाउँघरका आँगनमा मादल