तीन दिनकी सुत्केरी हुँदा श्रीमान् हराए, २० वर्षपछि भोटेकोशीले छोरा पनि खोस्यो
सोमबार २९ भौ २०८३ १२:०९ AM
म्याग्दी, २९ भदौ । बीस वर्षअघि तीन दिनकी सुत्केरी हुँदा श्रीमान् बेपत्ता भएको पीडा भोगेकी म्याग्दीको मालिका गाउँपालिका–४ छापकी ४५ वर्षीया नरमाया घर्तीको जीवन फेरि अँध्यारिएको छ । नाकको गम्भीर स्वास्थ्य समस्या झेलिरहेकी नरमाया २३ वर्षीय