सामसङ ग्यालेक्सी एस२६ एफई को भारतीय मूल्य लिक

  • आइबार​ २८ भौ २०८३ ११:४७ PM
गत महिना सार्वजनिक भएको सामसङ ग्यालेक्सी एस२६ एफई सेप्टेम्बर ४ देखि केही बजारहरुमा बिक्रीमा आएको थियो। भारत पहिलो चरणको बिक्रीमा भने समावेश थिएन। भारतमा यसको बिक्रि सेप्टेम्बर १८ देखि सुरु The post सामसङ ग्यालेक्सी एस२६ एफई को भारतीय मूल्य लिक appeared first on Technology Khabar.