एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

  • सोमबार २९ भौ २०८३ १२:११ AM
एसिसी प्रिमियर कप २०२६को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको हो ।