चीनको सर्वोच्च जन-अदालतले गत साता कृत्रिम बुद्धिमत्ता (एआई) को दुरुपयोग तथा अनुचित प्रयोगलाई सम्बोधन गर्न र डिजिटल युगमा व्यक्तिको अधिकारको संरक्षणलाई सुदृढ पार्न एउटा निर्देशिका जारी गरेको छ। देशको सर्वोच्च The post चीनको सर्वोच्च अदालतले एआईको दुरुपयोग रोक्न जारी गर्यो निर्देशिका appeared first on Technology Khabar.