याङ्गो राइडमा गम्भीर ट्राफिक नियम उल्लङ्घन ३१ प्रतिशत घट्यो: रिपोर्ट

  • आइबार​ २८ भौ २०८३ ०८:४७ PM
राइड-हेलिङ सेवा याङ्गो राइडले २०२४–२०२५ को सुरक्षा रिपोर्ट सार्वजनिक गर्दै आफ्नो बजारमा रिपोर्ट गरिएका गम्भीर ट्राफिक नियम उल्लङ्घनका घटना विश्वव्यापी रूपमा ३१ प्रतिशत घटेको जनाएको छ। रिपोर्टअनुसार प्रति १० लाख The post याङ्गो राइडमा गम्भीर ट्राफिक नियम उल्लङ्घन ३१ प्रतिशत घट्यो: रिपोर्ट appeared first on Technology Khabar.